>>
भिडियो
२१ पौष २०७९
जमियतुल इस्लाह अल इस्लामियामा शैक्षिक तथा साँस्कृतिक कार्यक्रम
हरिनगर । जामियातुल इस्लाह अल इस्लामिया मर्दसा (स्कुल)मा शैक्षिक तथा साँस्कृतिक कार्यक्रम भई रहेको छ । सो कार्यक्रममा प्रमुख अतिथि हरिनगर गाउँपालिका,सुनसरीका उपाध्यक्ष रिमझिम भगतले महिला तथा बालबालिकाहरुलाई आफना अमूल्य सुझावहरु पेश गरेकी छिन । सो कार्यक्रममा समाजका लागि दहेज प्रथा एक बोझ बन्दै गएको र दहेज लिने दिने दुवै कानुनको दण्ड भोग्नु पर्ने समाजिक चेतना अभिबृद्धिका लागि सो धार्मिक विद्यालयका छात्राहरुले नाटक प्रर्दशन गरेका छन् । महिलाहरुको उल्लेखनीय उपस्थिति रहेका थिए ।
प्रतिक्रिया
ताजा समाचार
संवेदनशील सूचना चुहावटको आरोपमा सशस्त्र प्रहरीका एआईजी दाहाल निलम्बित
१९ अशोज २०८३
संवेदनशील सूचना चुहावटको आरोपमा सशस्त्र प्रहरीका एआईजी दाहाल निलम्बित
१९ अशोज २०८३
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते
११ श्रावण २०८३
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र
३२ असार २०८३
नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय
३१ असार २०८३
स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग
३१ असार २०८३