विराटनगर । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट वाउण्ड्रीको सहयोगमा दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता विराटनगरमा विहिबारदेखि सुरु भएको छ ।
विहिबार विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा महेन्द्र स्कुल, सरस्वती स्कुल, आर्दश स्कुल , आर्दश बालिका स्कुल विजयी भएका छन् ।>
दोस्रो विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता विराटनगरमा सुरु
ताजा समाचार

के काँग्रेस सच्चिने नै हो त ?
२८ भाद्र २०८२

अन्तरिम सरकार प्रमुखमा सुशीला कार्की
२७ भाद्र २०८२

६ पूर्वप्रधानमन्त्रीलाई राजनीतिबाट अवकाश गराउने प्रयास झलनाथ तयार,
२७ भाद्र २०८२

सुनसरीको हरिनगर गाउँपालिकाको १९औं गाउँसभाको सम्पन्न
३१ असार २०८२

हरिनगर गाउँपालिकाद्धारा पालिकाको पुरानो पहिलो पत्रकार सहित ३ जना पत्रकार सम्मानित
३१ असार २०८२

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी 'ग्रेडेड'
१३ असार २०८२