मुख्य समाचार
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद | विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध | सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा | वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन |

हरिनगर गाउँपालिका सिसिटिभि क्यामराको निगरानीमा

ATN khabar
हुलाकी राजमार्गमा हुने सडक दुर्घटना गरेर फरार हुने सवारी साधनहरुलाई निगरानी राख्नका लागि मुख्य उद्देश्य राखी पहिलो चरणमा हुलाकी मार्गको तीन ठाउँमा सिसिटिभी क्यामरा जडान गरिएको हो ।

ताविल अन्सारी

सुनसरी । सुनसरीको दक्षिणी भेगमा भारतको सिमासँग जोडिएका हरिनगर गाउँपालिकाले सिसिटिभि क्यामरा जडान गरी गलत गतिविधि रोक्न निगरानी बढाएको छ ।
हुलाकी राजमार्गमा हुने सडक दुर्घटना गरेर फरार हुने सवारी साधनहरुलाई निगरानी राख्नका लागि मुख्य उद्देश्य राखी पहिलो चरणमा हुलाकी मार्गको तीन ठाउँमा सिसिटिभी क्यामरा जडान गरिएको हो । साथै चोरी नियन्त्रण , तस्करी नियन्त्रणमा पनि ठुलो सहयोग हुने भएको छ । सिसिटिभिको कन्टरोल स्थानीय जनपथ प्रहरी निकायलाई दिइने हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीले बताउनु भएको छ । हुलाकी तथा सहायक मार्गबाट ओहोर दोहोर गर्ने सवारी साधनहरुको नम्बर प्लेट , सवारी साधनको पहिचान र तस्वीर स्वतः एटोमेटिक रुपमा कैद भइ रहने खालको एटोमेटिक सिसिटिभी क्यामरा जडान गरिएको छ ।

पछि कुन कुन सवारी साधन कतिको स्पीडमा गुडि रहेको समेत स्पीड रेकर्ड लिने क्षमता बृद्धि गरिने समेत अध्यक्ष अन्सारीले बताउनु भयो । भारत नेपालको खुला सिमाका कारण चोरी ,तस्करी ,अपराध हुने गरेकाले सोको नियन्त्रणका लागि पनि भुटाहा बसमतिया रोड , भुटाहा घुस्की रोडहरुमा सिसिटिभी क्यामराहरु जडान गर्ने लक्ष्य रहेको अध्यक्ष अन्सारी बताउनु हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार