मुख्य समाचार
हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद | विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध | सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा | वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन |

हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण

ताविल अन्सारी

सुनसरी । हरिनगर गाउँपालिका सुनसरीले पालिका भित्रका असक्त आपांगहरुलाई सहयोग सामग्री वितरण गरेको छ ।

वर्षेनी वितरण गरिदै आएकोमा यस वर्ष पनि कान नसुन्नेका लागि एयरफोन २०थान , हिन्न नसक्ने असक्त आपांगहरुका लागि ह्वील चेयार १५ थान ,कम्र्बोड चेयर १६ थान बैशाखी १६ थान , सेतो लठ्ठी ८ थान वितरण गरिएको स्वास्थ्य शाखा हरिनगरले जनाएको छ । 

प्रतिक्रिया