अफताब अन्सारी (प्रशिक्षार्थी पत्रकार)>
हरिनगर गाँउ पालिकाले मदर्स्तुल इस्लाहअल इस्लामिया साविक भुटाहा २का प्रध्यानाध्यापक माैलाना जमिल फलाही र हरिनगर मा.वि.का प्रध्यानाध्यापक लाइ बस हस्तान्तरण गरेको छ।>
>
टाढाबाट विद्यालय आउन सास्ती भोग्नु परेका विद्यार्थीहरुका लागि विशेष गरि छात्राहरुलाई सुरक्षित आवत जावतका लागि मध्यनजर गर्दै हरिनगर गाउँपालिका सुनसरीले हरिनगर ४मा रहेको श्री हरिनगर उच्च मा.वि. र साविक रामनागर भुटाहा हाल हरिनगर २ स्थित मर्दसा मर्दस्तुल इस्लाह अल इस्लामियाका लागि बस खरिद गरेको थियो ।आर्थिक बर्ष २०८२ ८३ मा छुटयाएको बजेट रकमबाट रुं १ करोडको लागतमा २ थान खरीद गरिएको बस पालिका अध्याक्ष हाजी गफार अन्सारीले हस्तान्तरण गर्नुभएको छ।>>