ताविल अन्सारी
बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्रि उद्धव थापाले मुस्लिम समुदाय लगायत पिछिडिएको समुदायको चौतर्फी विकासका लागि कटिबद्ध रहेको बताउनु भएको छ ।
मुस्लिम संघ नेपाल,कोशी प्रदेश समितिको आज बसेको बैठकमा प्रमुख अतिथिको रुपमा पाल्नु भएका मुख्यमन्त्रि थापाले सो कुरा बताउनु भएको हो । कोशी प्रदेशमा एक जना मात्र मुस्लिम समुदायबाट प्रदेश साँसद डा. इसराइल मन्सुरी रहेकाले समावेशीताको आधारमा पनि वहाँलाई मन्त्रिमण्डलमा समावेश गरिने स्पष्ट पार्नु भएको थियो । नेपाली काँग्रेससँग मुस्लिम समुदायको एतिहासिक सम्बन्ध रहेकाले पनि कोशी प्रदेश सरकारमा अल्पसंख्यक मुस्लिम समुदायबाट मन्त्रिमण्डलमा समावेश गरिनु पर्ने अधिकांश वक्ताहरुले मुख्यमन्त्रि सँग जोडदार माँग गरेका थिए ।
>>
राष्ट्रिय समाचार
२० श्रावण २०८०
मुस्लिम समुदायसँग कोशी प्रदेशका मुख्यमन्त्रि उद्धव थापा मुस्लिम समुदाय लगायत पिछिडिएको समुदायको विकासका लागि कोशी प्रदेश कटिबद्ध छ ः मुख्यमन्त्रि थापा
प्रतिक्रिया
ताजा समाचार
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने
३० असार २०८३
'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज
३० असार २०८३
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना
३० असार २०८३
हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण
२९ असार २०८३
हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण
२५ असार २०८३
भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण
२४ असार २०८३