मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

उडन्ते कुरा गर्ने ओलीजीलाई हामीले काम गरेर देखायौँ : प्रकाशशरण महत

ATN khabar
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले उडन्ते कुरा मात्रै गरेको टिप्पणी गरेका छन्। सोमबार नेपाल प्रेस युनियनको कार्यक्रममा बोल्दै काम केही नगरेको आरोप लगाए। उनले बहुमतको सरकार कांग्रेसको बनाउने अवसरको रूपमा मंसिर ४ को निर्वाचनलाई लिएको बताए।

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले उडन्ते कुरा मात्रै गरेको टिप्पणी गरेका छन्।

सोमबार नेपाल प्रेस युनियनको कार्यक्रममा बोल्दै काम केही नगरेको आरोप लगाए। उनले बहुमतको सरकार कांग्रेसको बनाउने अवसरको रूपमा मंसिर ४ को निर्वाचनलाई लिएको बताए।

उनले भने, ‘७४ सीटमा गठबन्धनका अन्य दलको उम्मेदवारी छ। ९१ सीटमा कांग्रेसको उम्मेदवार बनाएको छ। हामी सबैलाई थाहा छ गठबन्धन किन र कसरी बनेको भन्ने। ओलीजीले संविधान लत्त्याएर व्यक्तीकरण गर्न खोज्नुभयो राज्य संरचनालाई पनि। त्यहीबाट विद्रोह भएपछि कांग्रेस नेतृत्वको सरकार बन्यो। ओलीजीको घरघरमा ग्यास पानीजहाज रेलको उडन्ते कुरा धेरै भए। उहाँले उडन्ते कुरा गर्नुभयो काम केही भएन।’

कांग्रेसकोे नेतृत्वको सरकार आएपछि ओली सरकारको जस्तै कुनै काण्ड नभएको दाबी गरे।

प्रतिक्रिया