मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

स्थानीय समाचार ११ पौष २०७९
हरिनगर गाउँपालिकामा पहिलो पटक समाजिक परीक्षण कार्य शुरु

ATN khabar
हरिनगर । हरिनगर गाउँपालिका, सुनसरीले समग्र गाउँपालिकाको विकासको गतिविधि सहित सर्वपक्षियमा भएको सुचाँक अत्यावधिक सहित समाजिक परीक्षण कार्य शुरु गरेको छ ।

ताविल अन्सारी 

हरिनगर । हरिनगर गाउँपालिका, सुनसरीले समग्र गाउँपालिकाको विकासको गतिविधि सहित सर्वपक्षियमा भएको सुचाँक अत्यावधिक सहित समाजिक परीक्षण कार्य शुरु गरेको छ । 

पहिलो कार्यकाल देखि अहिलेको दोस्रो कार्यकालको पहिलो वर्षमा अहिले सम्म गरेका काम र विकास गतिविधि , समाजिक परिवर्तनमा भएको सुचाँक , महिला तथा युवा ,बालबालिकामा भएको सुधार ,स्रोत विकास केन्द्रहरुमा भएको प्रगति विवरण ,  कृषि , स्वास्थ्य , शिक्षा , भौतिक पूर्वाधार , सुरक्षा निकाय , सरोकारवाला निकायहरुको प्रगति विवरणहरु सुचाँक गरि प्रतिवेदनको रुपमा सार्वजनिक गरिने भएको छ । 

हरिनगर गाउँपालिकाको आयोजनामा दिगो विकास समाज ,धरान सुनसरीको सहजीकरणमा समाजिक परीक्षण कार्य शुरु भएको हो । दिगो विकास समाजका समाजिक परीक्षण विज्ञहरु डम्बर रोगु र रोशनी मेचेले सो समाजिक परीक्षण कार्यको अभिमुखिकरण कार्यक्रममा सहजीकरण गर्नु भएको थियो । पहिलो सेशनको हरिनगर गाउँपालिकाको अध्यक्ष हाजी गफार अन्सारीको अध्यक्षतामा र दोस्रो सेशनको पालिका उपाध्यक्ष रिमझिम कुमारी भगतको अध्यक्षतामा सम्पन्न सो समाजिक परीक्षण अभिमुखिकरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगर , ७ वटै वडाका वडाध्यक्षहरु , कार्यपालिका सदस्यहरु , वडा सचिवहरु , विषयगत शाखा प्रमुखहरु ,सरोकारवालाहरु लगायत संचारकर्मी समेतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार