मुख्य समाचार
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद |

सशस्त्र प्रहरीद्धारा सुनसरीका अनुसन्धान प्रमुख तिलक शर्मा प्रसाई सम्मानित

ATN khabar

सुनसरी ।  राष्टिय अनुसन्धान कार्यालय सुनसरी जिल्लाका प्रमुख तिलक शर्मा प्रसाईलाई आइजी एपिएफ कमेनडेसन अवार्डबाट सम्मान गरिएको छ । राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, सुनसरीका उपअनुसन्धान निर्देशक श्री तिलक शर्मा प्रसाईंलाई २३ औं सशस्त्र प्रहरी दिवस, २०८० को अवसरमा सशस्त्र प्रहरी महानिरिक्षकज्यूबाट IG_APF_COMMENDATIONद्वारा सम्मानीत गरिएको हो ।

सशस्त्र प्रहरीको कार्य सम्पादनमा विभिन्न तवरले सहयोग, समन्वय एवं सहकार्य गरी कार्य सम्पदानलाई प्रभावकारी बनाउन सहयोग पुर्याउनु भएकोमा सम्मान गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ । वहाँ सुनसरीमा कुसल अनुसन्धान गरिएकै कारणले बेला बेलामा हुन सक्ने अराजक गतिविधि बाट सुनसरी जोगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार