मुख्य समाचार
भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद | विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध | सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा | वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला |

भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण

ताविल अन्सारी

भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण 
इनरुवा । भोक्राहा नरसिंह गाउँपालिका सुनसरीले वडा नं. १,२ र ३ का जनताहरुलाई सुधारिएको चुलो वितरण गरेको छ ।

स्वच्छ ऊर्जा प्रवर्द्धन, धुवाँजन्य स्वास्थ्य समस्या न्यूनीकरण तथा दाउराको खपत घटाउने उद्देश्यलेसुधारिएको चुलो वितरण गरिएको हो ।

कार्यक्रममा अध्यक्ष आजादले सुधारिएको चुल्होले परम्परागत चुल्होबाट निस्कने धुवाँ कम गरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको स्वास्थ्य संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने बताए। उनले गाउँपालिकाले वातावरण संरक्षणसँगै नागरिकको जीवनस्तर सुधार गर्ने कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद, उपाध्यक्ष सुनिता कुमारी उराँव तथा प्रमुख प्रशासकीय अधिकृत जयप्रसाद गौतमले संयुक्त रूपमा लाभग्राहीलाई सुधारिएको चुल्हो हस्तान्तरण गरेका हुन्।

प्रतिक्रिया