मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

मेयर साहले सर्वोच्चलाई पनि टेरेनन्, सिंहदरबारको फोहोर उठाए लाइसेन्स खारेज

ATN khabar

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि पनि काठमाडौ महानगरपालिकाले फोहोर नउठाउने बताएको छ । मेयर बालेन साहले सिंहदरबार, बालुवाटार तथा राष्ट्रपति कार्यालयको फोहोर नउठाउने स्पष्ट पार्नुभएको हो ।

उहाँले सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन नगर्ने बताउनुभयो । सिंहदरबार, बालुवाटार तथा राष्ट्रपति कार्यालयको फोहोर उठाउँन भनेर अदालतले आदेश जारी गरेको थियो ।

मेयर साहले परिवर्तन नेपालका अध्यक्ष मित्र घिमिरेलाई टेलिफोन गरेर फोहोर नउठाउन निर्देशन दिनु भएको हो । घिमिरेका अनुसार बालेनले सर्वोच्चको आदेश नमान्ने भन्दै सिंहदरबार, बालुवाटार र राष्ट्रपति कार्यालयको फोहोर नउठानू भन्नुभएको हो ।

उठाए लाइसेन्स खारेज गर्नेसम्मको चेतावनी दिएको घिमिरेले बताउनुभयो । मेयरको आदेशपछि सिंहदरबार, बालुवाटार तथा राष्ट्रपति कार्यालयको फोहोर उठाउन थाल्ने उहाँले उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार