मुख्य समाचार
हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद | विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध | सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा | वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश |

हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद

ताविल अन्सारी

हरिनगर । सुनसरीको दक्षिणवर्ती क्षेत्रमा रहेको हरिनगर गाृँउपालिकाले  विद्यालायका लागि २ थान  बस खरिद  गरेको छ । 
 टाढाबाट विद्यालय आउन सास्ती भोग्नु परेका विद्यार्थीहरुका लागि विशेष गरि छात्राहरुलाई सुरक्षित आवत जावतका लागि मध्यनजर गर्दै हरिनगर गाउँपालिका सुनसरीले हरिनगर ४मा रहेको श्री हरिनगर उच्च मा.वि. र साविक रामनागर भुटाहा हाह हरिनगर २ स्थित मर्दसा मर्दस्तुल इस्लाह अल इस्लामियाका लार्गि बस खरिद गरेको हो । आर्थिक बर्ष २०८२ ८३ मा छुटयाएको बजेट रकमबाट रुं १ करोडको लागतमा २ थान बस खरीद गरिएको पालिका अध्याक्ष हाजी गफार अन्सारीले बताउनु भयो । आउँदो असार २९ गते पालिका कार्यालयमा एक कार्यक्रम आयोजना गरी सो वस विद्यालयलाई हस्तान्तरण गरिने साथै २०१८ साल देखि यस पालिका भित्रका निर्वाचित प्रधानपञ्च,  पूर्व अध्यक्षहरुलाई सम्मान समेत गरिने पालिका अध्यक्ष अन्सारीले जानकारी दिनु भयो । 

प्रतिक्रिया

सम्बन्धित समाचार