मुख्य समाचार
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद |

लागुऔषध दुर्ब्यसनिहरुलाई प्रहरीद्वारा मनोसामाजिक परामर्स

ATN khabar

बिराटनगर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको लागुऔषध न्युनिकरण कार्य योजना "म सक्छु (I Can…) अभियान २०७९ अन्तरगत हिजो झापा र मोरङका बिभिन्न स्थानमा १३८ जना लागुऔषध दुर्व्यसनिहरुलाई मनोसामाजिक परामर्स सेवा प्रदान गरिएको छ ।

लागुऔषध ओसार पसारबिक्रि बितरण तथा दुर्ब्यसनलाई न्युनिकरण गर्ने लक्ष्य अनुसार हिजो दिउसो बिराटनगर-१६ स्थित CAN को भवनमा इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले ३५ जना लागुऔषध दुर्ब्यसनिहरुलाई मनोसामाजिक परामर्स सेवा प्रदान गर्नु भएको थियो । यसै गरी लेटाङ स्थित रहेको उज्यालो जीबन केन्द्रको भवनमा ४० जना, रंगेलीको चोप्रा स्थितमा २० जना, झापाको मेचिनगर-६ मेचि पुल स्थितमा रहेको होल्डिङ सेन्टरमा १८ जना र बुद्धशान्ति गाउँपालिका स्थित बुधबारे चोकमा रहेको अस्थायी होल्डिङ सेन्टरमा २५ जना लागुऔषध सेवन कर्ताहरुलाई प्रहरी अधिकृतहरुद्वारा मनोसामाजिक परामर्स सेवा प्रदान गरीएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार