मुख्य समाचार
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद | विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध | सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा | वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन |

स्थानीय समाचार २२ फाल्गुन २०७९
हरिनगर गाउँपालिकामा पोषणयुक्त सुपर सिरियल प्लस वितरण

ATN khabar

सुनसरी । हरिनगर गाउँपालिकामा पोषण कार्यक्रम अन्तर्गत बालबालिकाहरुलाई पोषणयुक्त सुपर सिरियल प्लस वितरण गरेको छ । 

प्राथमिक स्वास्थ्य केन्द्र हरिनगरमा हरिनगर गा.पा. वडा नं.४ का बालबालिका तथा अन्य वडाहरुमा स्वास्थ्य चौकीहरुमा पोषणयुक्त सुपर सिरियल प्लस वितरण गरिएको स्वास्थ्य चिकित्सक डा. रिजवान अन्सारीले बताउनु भयो । हरिनगर गाउँपालिकाका कार्यबाहक अध्यक्ष रिमझिम भगतले बालबालिकालाई पोषणयुक्त सुपर सिरियल प्लस प्रदान गरी वितरण कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार