मुख्य समाचार
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद |

राष्ट्रिय समाचार २८ मंगशिर २०८२
सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश

ATN Khabar

नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ ले उम्मेदवार सिफारिस गरेको छ।

फागुन २१ को प्रतिनिधि सभा चुनावका लागि प्रत्यक्षतर्फ केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की र गफार अन्सारीको नाम सिफारिस भएको हो।

साथै समानुपातिकतर्फ राधिका कटुवाल, सुशीलादेवी खनाल, अबुलहुसेन अन्सारी, जमिल अख्तर मियाँ, इर्फान मियाँ, प्रमोद खेरवार, नगमा शाहिद, उपेन्द्रबहादुर कटुवाल,अल्लाउदिन हुसेनको नाम सिफारिस भएको हो।

राष्ट्रिय सभातर्फ नन्दकुमार सिग्देल, सूर्यदेव दास उराँव, प्रमानन्द मेहता, शुद्धादेवी सरदार, डिल्लीबहादुर कार्कीको नाम सिफारिस भएको हो।

प्रतिक्रिया

अति राम्रो भयो। २८ मंगशिर २०८२, शुक्रबार

good.