मुख्य समाचार
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद |

स्थानीय समाचार २३ चैत्र २०७९
मानव बेचबिखन तथा ओसार पसार अपराध अनुसन्धान तालिम समापन

ATN khabar
नेपाल प्रहरी मानव बेचविखन अनुसन्धान ब्युरो बवरमहल काठमाण्डौको आयोजना तथा मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) को प्राविधिक सहयोग र IREX को सहयोगमा संचालन भएको मानव बेचबिखन तथा ओसार पसार अपराध अनुसन्धानमा संलग्न प्रहरीको लागि कानुन सम्बन्धि २ दिने अनुशिक्षण तालिम समापन भएको छ ।

बिराटनगर/नेपाल प्रहरी मानव बेचविखन अनुसन्धान ब्युरो बवरमहल काठमाण्डौको आयोजना तथा मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) को प्राविधिक सहयोग र IREX को सहयोगमा संचालन भएको मानव बेचबिखन तथा ओसार पसार अपराध अनुसन्धानमा संलग्न प्रहरीको लागि कानुन सम्बन्धि २ दिने अनुशिक्षण तालिम समापन भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका निमित्त प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा कोशी प्रदेशका बिभिन्न प्रहरी कार्यालयहरुका २० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

बिराटनगरको होटल स्टर्न स्टारमा चैत्र २२ गते देखि संचालन भएको उक्त तालिममा अधिवक्ता कृष्ण प्रसाद न्यौपाने, उच्च अदालतका पुर्व न्यायधिश अग्नी थपलिया, मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाण्डौका प्रहरी नायव उपरीक्षक सुदिप प्रसाद पाठक लगायतका प्रशिक्षकका प्रशिक्षण दिनु भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार