मुख्य समाचार
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद | विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध | सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा | वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन |

पुष महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

ATN khabar

विराटनगर, । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय भेडेटार धनकुटामा कार्यरत प्रहरी नायव निरीक्षक रमेश प्रधानलाई २०८१ साल पुषमहिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा  प्रहरी नायव निरीक्षक रमेश प्रधानले  पुष २५ गते धनकुटाको साँगुरीगढी गाउँपालिका-९ चाँदीबजार स्थितमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा लागूऔषध गाँजा बोकी  धरानतर्फ जाँदै गरेका मानिसहरुलाई नियन्त्रणमा लिन खोज्दा उनिहरुले प्रहरी माथि नै आक्रमण गरे पश्चात हवाई फायर गरी मोटरसाइकलमा सवार रहेका ६ जना मानिसहरुलाई ५ वटा मोटरसाइकल तथा १२० किलोग्राम लागूऔषध गाँजा सहित पक्राउ गर्न सफल भएको साथै आफ्नो जिम्मेवारी एरिया इलाकाहरुमा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको हुँदा निज प्रहरी नायव निरीक्षकबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८१ साल पुषमहिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार