मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

स्थानीय समाचार ९ फाल्गुन २०७९
मैथली लोक नृत्यलाइ उपेक्षा गरेको भन्दै विरोध

ATN khabar

ताविल अन्सारी 

सुनसरी । सुनसरी सदरमुकाम इनरुवामा इनरुवा उत्सव तथा चलचित्र महोत्सव अन्र्तगत सम्पन्न विद्यालय स्तरीय नृत्य प्रदर्शनमा मैथिल नृत्यलाई उपेक्षा गरेको भन्दै विरोध जनाएका छन् । 

निर्णायक टिममा गैर मैथली र थारु भएकाले भाव नबुझी पहिलो र दोस्रो हुनेलाई तेस्रो चौथो बनाईदिएकाले बिरोध र निणर्यक बिरुध नाराबाजी भएको श्राेतले जनाएकाे छ ।
त्यस्तै यता प्रिसियस एकेडेमी प्रथम, द माटर स्कूल दितिय, सूर्य किरण एकेडेमी तृतिय र कोशी पब्लिक एकेडेमी सान्तवना भएको छ ।

प्रतिक्रिया