मुख्य समाचार
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद | विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध | सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा | वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन |

स्थानीय समाचार ८ जेठ २०८०
हरिनगर गाउँपालिका अध्यक्ष आफै सडक विस्तारमा जुटे ।

ATN khabar
हरिनगर गाउँपालिकाको वडा नं.७ स्थित साविक घुस्की बजार देखि शसस्त्र बेस क्याम्प घुस्की बिक्रमपुर सम्मको बाटोमा अतिक्रमण गरि घर टहरा बनाएको , बासँको झारी हटाउन नचाहेको अवस्था सडक कार्य अवरोध भइ रहदा पालिका अध्यक्ष आफै उपस्थित भई जेसिभि लगाएर बासँ झारी हटाएको छ भने घर टहराहरु भत्काई बाटो फराकिलो बनाइएको हो ।

सुनसरी । हरिनगर गाउँपालिका सुनसरीको अध्यक्ष गफार अन्सारी मियाँले सडक अतिक्रमण हटाएर सडक विस्तार कार्यमा आफैं जुटनु भएको छ ।
हरिनगर गाउँपालिकाको वडा नं.७ स्थित साविक घुस्की बजार देखि शसस्त्र बेस क्याम्प घुस्की बिक्रमपुर सम्मको बाटोमा अतिक्रमण गरि घर टहरा बनाएको , बासँको झारी हटाउन नचाहेको अवस्था सडक कार्य अवरोध भइ रहदा पालिका अध्यक्ष आफै उपस्थित भई जेसिभि लगाएर बासँ झारी हटाएको छ भने घर टहराहरु भत्काई  बाटो फराकिलो बनाइएको हो ।

यसै क्रममा अध्यक्ष अन्सारी बाँसकोझारी खस्दा सामान्य घाइते हुँदा पनि प्रवाह नगरि सडक विस्तारमा लगातार चर्को घाममा पनि लागि परेको स्थानीय इसा अन्सारीले बताउनु भएको छ । विभिन्न राजनितिक दलका प्रतिनिधिहरु , पूर्व वडाध्यक्षहरु ,वर्तमान वडाध्यक्ष , सशस्त्र प्रहरी ,जनपथ प्रहरीको समेत सहयोगमा सो सडक फराकिलो कार्य सम्पन्न भएको छ । सो सडक कालोपत्रे गरिने योजना रहेको पालिका अध्यक्ष गफार अन्सारीले बताउनु भयो । सडकको निर्धारित मापदण्ड भित्र बनाइएका घर टहरा , घेराबेरा ,बाँसको झाँडी ,रुखहरु हटाउन पटक पटक सूचना जारी गरिएता पनि हटाउन तर्फ अटेर गरेकाले आफैं लाग्नु पर्ने स्थिाति सृजना भएको पालिका अध्यक्ष अन्सारीले बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार