मुख्य समाचार
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद |

बिपीको सालिक अनावरण, बिपीको विचार र आदर्श सदैव अनुकरणीय : सभापति देउवा

ATN khabar
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इनरुवा–९ बबियामा बिपी कोइरालाको पूर्णकदको सालिक अनावरण गरेका हुन् ।

बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा आज सुनसरीको इनरुवामा उहाँको पूर्णकदको सालिक अनावरण गरिएको छ । 
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इनरुवा–९ बबियामा बिपी कोइरालाको पूर्णकदको सालिक अनावरण गरेका हुन् । इनरुवा नगरपालिकाको रु १५ लाखको लागतमा सालिक निर्माण गरिएको पार्टीका जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिए ।

नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले सुनसरी काङ्ग्रेसको जिल्ला सम्मेलन कार्यक्रममा विभिन्न कालखण्डमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै पार्टीका सभापति देउवाले विभिन्न ब्यत्तित्वहरुलाई दोसल्ला र सम्मान पत्रले सम्मान गर्नुभएको छ ।

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बिपी कोइरालाको विचार र आदर्श कुरा सदैव अनुकरणीय रहेको बताउनुभएको छ ।

नेपाली काँग्रेस सुनसरीले बिपी स्मृति दिवसको अवसरमा आज इनरुवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले बिपी कोइरालासहित स्वर्गीय गिरिजा प्रसाद कोइराला र सन्त नेता कृष्णप्रसाद भट्टराईले देखाएको लोकतन्त्रलाई संस्थागत गर्ने बाटोमा वर्तमान पुस्ता अघि बढ्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया