मोरङ,। मोरङको विभिन्न स्थानबाट प्रतिवन्धित लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । मंसिर २५ गते विराटनगर-४ स्थितमा चेकजाँचको क्रममा जिल्ला प्रहरी कार्यालय मोरङ र लागू औषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले संकास्पद अवस्थामा रहेका सुनसरीको हरिनगर गाउपालिका-७ का हविव खाँ र हरिनगर-४ का इरसाद आलमलाई १ सय ३१ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी इलाका प्रहरी कार्यालय रंगेलीले रंगेली नगरपालिका-४ स्थितबाट धरान-६ का निश्चल काफ्ले र बेलबारी-१० का सरोज डोटेललाई १ ग्राम ४२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।>>>
>
>>
स्वास्थ्य
२८ मंगशिर २०८२
हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ
प्रतिक्रिया
ताजा समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते
११ श्रावण २०८३
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र
३२ असार २०८३
नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय
३१ असार २०८३
स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग
३१ असार २०८३
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने
३० असार २०८३
'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज
३० असार २०८३