मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

स्थानीय समाचार १० फाल्गुन २०७९
हरिनगर गाउँपालिकाका सहकारी संस्था प्रति राष्ट्रिय अनुसन्धानको चासो

ATN khabar
राष्ट्रिय अनुसन्धान कार्यालय ,सुनसरीले हरिनगर गाउँपालिका भित्र रहेका सहकारी तथा लघु वित्तिय संस्थाहरु प्रति अनुसन्धान थालेका छन् ।

सुनसरी । राष्ट्रिय अनुसन्धान कार्यालय ,सुनसरीले हरिनगर गाउँपालिका भित्र रहेका सहकारी तथा लघु वित्तिय संस्थाहरु प्रति अनुसन्धान थालेका छन् । 

हरिनगर गाउँपालिका भित्र रहेका केही सहकारी वित्तिय संस्थाहरुमा देखा परेका समस्याहरु प्रति चासो राख्दै अनुसन्धान थालेको हो । सहकारी ऋण तथा बचत संस्थाहरुमा सञ्चालक तथा व्यवस्थापन समितिका सदस्यहरुले आफु खुशी ऋण लिएको हुँदा र बचत तथा शेयर धनीहरुको लगानी समयमा दिन आनीकानी गरि रहेको अवस्थामा राष्ट्रिय अनुसन्धानको अनुसन्धान तिब्रता लिएको हो । 

हरिनगर गाउँपालिकाका सहकारी शाखा समेत हरिनगर भित्र रहेका सहकारी संस्थाहरुको अवस्था , जोखिम बारे अनभिज्ञ रहेकाले वास्तविक तथ्य संकलनका लागि अनुसन्धानका कर्मचारी सहकारी संस्थाहरु कार्यालयमा गई डाटा संकलन गरिने भएको छ । 

नेपालको राष्ट्रिय अनुसन्धान विभागले पनि देश भरिका सहकारी संस्थाहरुको अवस्थाबारे अनुसन्धान थालेका छन् । स्थानीय सरकारबाट सहकारी संस्थाहरुको नामावाली संकलन , कुन कुन संस्था जोखिममा रहेको र यसले भविष्यमा जनताको लगानी नडुबोस् त्यस तर्फ सजगता अपनाउनका लागि नेपाल सरकारले राष्ट्रिय अनुसन्धान विभाग मार्फत तथ्य संकलन गर्न लागिएको हो । 

प्रतिक्रिया