मुख्य समाचार
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद | विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध | सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा | वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन |

हरिनगर गाउँपालिका सुनसरीमा भू–उपयोग योजना तर्जुमा शुरु

ATN khabar

सुनसरी । हरिनगर गाउँपालिका सुनसरीले भू उपयोग बहुवर्षिय योजना तर्जुमा शुरु गरेको छ । हरिनगर गाउँपालिकाले भु वर्गिकरण गरि सके पछि अब भु उपयोग बहुवर्षिय योजना तर्जुमा गर्न लागिएको हो ।

हरिनगर गाउँपालिकाका किसानहरुका माटो परीक्षण देखि रसायनिक मलको अधिकत्तम प्रयोगले माटो बिग्रेका कारण स्वस्थ्य माटो बनाउनका लागि अपनाइने बैज्ञानिक विधिहरु , बाँझो जग्गाहरुमा वृक्षारोपण , विद्युतिय प्रणालीबाट सिँचाईको व्यवस्था , फलफुल बागवानी लगाउने देखि सार्वजनिक जग्गाको पहिचान र सदुपयोग , विपत्तमा पर्ने  वस्तीहरुका पहिचान गरि पुर्नस्थापना , आधुनिक तथा जैविक खेती परिचालन , कृषि पशु , उद्योगहरु , कलकारखानाहरु , धार्मिक , पर्यटक स्थलहरुको जर्गेना लगायतका विविध पक्षहरुमा अध्ययन गरि भू उपयोग निति तथा कार्यक्रमहरु समेटेर बहुवर्षिय योजना बनाउन लागिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगरले बताउनु भएको छ ।

योजना तर्जुमा कार्यक्रम पालिकाका अध्यक्ष गफार अन्सारीको सभापतित्वमा सम्पन्न भएको थियो भने पालिका उपाध्यक्ष रिमझिम भगत , वडाध्यक्षहरु , कार्यपालिका सदस्यहरु , कृषि पशु शाखाका प्रमुख तथा कर्मचारीहरु , कृषक समुहका प्रतिनिधिहरु लगायत सँचारकर्मीहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार