मुख्य समाचार
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद |

राष्ट्रिय समाचार १० वैशाख २०८०
३ वटै निर्वाचन क्षेत्रमा मतदान सम्पन्न, मत गणना आजैदेखि सुरु हुने

ATN khabar

काठमाडौँ । आज भएको ३ वटै निर्वाचन क्षेत्रको उपनिर्वाचन सम्पन्न भएको छ । प्रतिनिधिसभाको बारा २, चितवन २ र तनहु १ को उपनिर्वाचन सम्पन्न भएको हो ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार ३ वटै क्षेत्रको निर्वाचन सम्पन्न भएको छ । आयोगले विहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्मको लागि मतदान समय तोकेको थियो । यद्यपि, मतदानको लागि लाइनमा लागेकाहरुले भने मत हाल्न पाइने आयोगले जानकारी दिएको छ ।

यस्तै, आयोगले आज साँझदेखि नै मतदान सुरु गर्ने तयारी गरेको छ । ३ वटै निर्वाचन क्षेत्र सुगम क्षेत्र भएकोले मतपेटिका संकलन गरी प्रक्रिया पूरा गरेर मतगणना सुरु गर्ने गृहकार्यमा आयोग जुटेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार