राजविराज । सप्तरीमा घाँटी काटिएकाे अवस्थामा एक व्यक्तिको शव फेला परेको छ ।>
>>
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ४ मधवापुरस्थित खेतमा साेमबार बिहान शव भेटिएको प्रहरीले जनाएको छ ।>
अन्दाजी २५ बर्षका जस्तो देखिने युवकको घाँटी काटेर हत्या गरेकाे अवस्थामा शव भेटिएको हाे । यस विषयमा अन्य अनुसन्धान भईरहेकाे प्रहरीले जनाएको छ ।>
>>