मुख्य समाचार
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद | विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध | सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा | वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन |

स्थानीय समाचार १९ चैत्र २०७९
कोशी गाउँपालीकाद्वारा अध्यक्ष ऐयुब अन्सारी सम्मानित

ATN khabar

सुनसरी ।गाउँपालिका राष्ट्रिय महासंघको दोस्रो अधिवेशनबाट कोशी प्रदेशको अध्यक्ष जस्तो गरिमामय पदमा निर्विरोध निर्वाचित हुनु भएकोमा कोशी गाउँपालीका गाउँकार्यपालिकाको कार्यालयले अध्यक्ष आदरणीय ऐयुब अन्सारीलाई सम्मान गरेको छ । उहाँलाई कोशी गाउँपालीकाकी उपाध्यक्ष अनितादेवी यादव,प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगाल,लेखा अधिकृत सुरप्रसाद दंगालले लगायतले सम्मानपत्र सहित सम्मान गरिएको हो ।

सुनसरीको नेपाली काँग्रेस भित्र युवा पंक्तिमा लोकप्रिय नेताको रुपमा परिचित पालिका अध्यक्ष एयुब अन्सारी कोशी गाउँपालिकाको दोस्रो कार्यकालको लागि पुन: निर्वाचित हुनु भएको थियो भने गाउँपालिका राष्ट्रिष् महासंघ कोशी प्रदेशको दोस्रो अधिवेशनमा अध्यक्ष पदमा र्निविरोध निर्वाचित भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार