मुख्य समाचार
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद |

हालै संचालनमा आएको प्रसुति गृहमा पहिलो जन्मदिने आमा पुरस्कृत

ATN khabar
केही दिन अगाडी मात्र कोशी गाउँपालिकाको वडा नं.५ साबिक कम्याहीमा संचालन गरिएको प्रसुति गृहमा स्थानीय इशरत जहाँले शिशु जन्म दिएकीले पहिलो आमालाई पालिकाले नगद रु. ५ हजार दिएर पुरस्कृत गरिएको हो ।

सुनसरी । कोशी गाउँपालिका सुनसरीले हालै संचालनमा ल्याएको प्रसुति गृहमा पहिलो पटक बच्चा जन्माउने आमालाई पुरस्कृत गरिएको छ । 

केही दिन अगाडी मात्र कोशी गाउँपालिकाको वडा नं.५ साबिक कम्याहीमा संचालन गरिएको प्रसुति गृहमा स्थानीय इशरत जहाँले शिशु जन्म दिएकीले पहिलो आमालाई पालिकाले नगद रु. ५ हजार दिएर पुरस्कृत गरिएको हो ।

कोशी गाउँपालिकाका अध्यक्ष एयुब अन्सारीको स्वकीय सचिब धर्मेन्द्र विश्वासले सो रकम हस्तान्तरण गर्नु भयो । यसै गरि पालिका उपाध्यक्ष अनिता देवी यादवले रु. ३ हजार र सो वडाका वडाध्यक्ष शाहजमाल मियाँले रु. पचिस सय प्रदान गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार