मुख्य समाचार
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद | विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध | सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा | वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन |

राष्ट्रिय समाचार ३ चैत्र २०७९
हरिनगर गा.पा.को गौरब : अदिति जैन

ATN khabar
हरिनगर गाउँपालिका सुनसरी वडा नं.४का अजय जैनकी २० वर्षीय छोरी अदिति जैनले एम बि बि एस प्रवेश परीक्षामा नेपालका १४ हजार भन्दा बढि परीक्षार्थीहरुलाई उछिन्दै नेपालकै चौथो स्थान प्राप्त गर्न सफल भएकी छिन् ।

सुनसरी । हरिनगर गाउँपालिका सुनसरी वडा नं. ४की अदिति जैनले एम बि बि एस प्रवेश परीक्षामा  चौथो स्थान प्राप्त गरी हरिनगर गाउँपालिकाको गौरब बनेकी छिन् । 

हरिनगर गाउँपालिका सुनसरी वडा नं.४का अजय जैनकी २० वर्षीय छोरी अदिति जैनले एम बि बि एस प्रवेश परीक्षामा नेपालका १४ हजार भन्दा बढि परीक्षार्थीहरुलाई उछिन्दै नेपालकै चौथो स्थान प्राप्त गर्न सफल भएकी छिन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार