मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

स्थानीय समाचार २३ मंगशिर २०७९
श्रीपुरमा एक दिने शैक्षिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ।

ATN khabar
सुनसरीको सिमावर्ति कोशी गाउँपालिका ५ स्थित मदरसा दारुल होदा सल्फिया कुम्याहि श्रीपुरमा एक दिने शैक्षिक तथा सांस्कृतिक कार्यक्रम सप्पन्न भएको छ।
मदरसालाइ सरकारीकरण गर्छु: नब निर्वाचित सांसद  मंडल

मुस्ताक आलम।

लौकहि । सुनसरीको सिमावर्ति कोशी गाउँपालिका ५ स्थित मदरसा दारुल होदा सल्फिया कुम्याहि श्रीपुरमा एक दिने शैक्षिक तथा सांस्कृतिक कार्यक्रम सप्पन्न भएको छ। मदरसा दारुल होदा सल्फिया कुम्याहि श्रीपुरको आयोजनामा एक दिने शैक्षिक तथा सांस्कृतिक कार्यक्रम सप्पन्न भएको हो। कार्यक्रमको प्रमुख अतिथि मौलाना डाक्टर आमान उल्लाह मदनि बिशिस्ट अतिथिहरुमा नब निर्वाचित १ नम्बर प्रदेश सांसद सदा नन्द मंडल , कोशी गाउँपालिका प्रमुख ऐयुब अन्सारी , अतिथिमा कोशी ५ का वडा अध्यक्ष साह जमाल,अल फला पब्लिक स्कुलका संचालक तथा नागरिक समाजका अगुवा मौलाना अब्दुल वासिक उमरि लगायत भारतबाट आउनुभएका मौलानाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । उक्त शैक्षिक तथा सांस्कृतिक कार्यक्रमलाइ सम्बोधन गर्नु हुदै नब निर्वाचित प्रदेश सांसद सदा नन्द मंडलले भने मुस्लिम समुदायको मदरसालाइ विधालय सरहको सेवा सुबिधा बनाउन सदनमा कुरा उठाउछु र मुस्लिम समुदायका दाजुभाइ दिदिबहिनीहरुले जुन विश्वासको साथ मलाई मतदान गर्नु भो त्यो विश्वासलाइ कैयम राखेर अगाडि बढ्छु भन्नु भयो त्यसैगरी कोशी गाउँपालिका प्रमुख ऐयुब अन्सारीले भने मुस्लिम समुदायको शैक्षिक संस्था मदरसाहरुमा अब मोल्बिको दरबन्दी गर्छु र मदरसाको शैक्षिक प्रमाणपत्रलाइ नेपालमा मान्यता प्राप्त बनाउन तयारी समेत गरि सकेको छु अन्सारीले मदरसालाइ सरकारिकरन गर्न प्रदेश सरकारलाई समेत आग्रह गरेको छु र अब बन्ने सरकारले मदरसा विधेयक ल्याउनु पर्छ भन्ने विश्वास लिएको छु । उक्त कार्यक्रममा विभिन्न मोल्बिहरुले आफ्नो सम्बोधनमा समाजमा घटेको वृकिति बि सग्तिहरु बारे युवाहरूलाइ सु सुचित गराएका थिए भने समाज सुधार केन्द्रितमा रहेर आफ्नो गाउँ -ठाउको शान्ति आमन चायनला कैयम राख्न सबैमा जोड दिएका थिए । सो कार्यक्रम साझ ५ बजे देखि बिहान ८ बजे सम्म संचालन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार