मुख्य समाचार
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद | विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध | सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा | वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन |

स्थानीय समाचार २२ फाल्गुन २०७९
हरिनगर गाउँपालिकामा कार्यालय पोशाक नलगाउने कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाउने कार्यबाहक अध्यक्ष भगतको तयारी

ATN khabar
हरिनगर गाउँपालिकामा कार्यालय पोशाक नलगाउने कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाउने तयारी भई रहेको कार्यबाहक अध्यक्ष रिमझिम भगतले बताएकी छिन् ।

हरिनगर गाउँपालिकामा कार्यालय पोशाक नलगाउने कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाउने कार्यबाहक अध्यक्ष भगतको तयारी 

सुनसरी । हरिनगर गाउँपालिकामा कार्यालय पोशाक नलगाउने कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाउने तयारी भई रहेको  कार्यबाहक अध्यक्ष रिमझिम भगतले बताएकी छिन् । 

हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारी धार्मिक कर्मका लागि साउदी अरब जानु अघि पालिकाका कर्मचारीहरुको बैठक बसि कार्यालयमा अनिवार्य कार्यालय पोशाक लगाएर आउनु पर्ने , परिचय पत्र अनिवार्य झुण्याउनु पर्ने निर्णय गरिएको थियो तर १० प्रतिशत कर्मचारीले सो निर्णयको पालना गरेका छन् भने ९० प्रतिशतले निर्णयको अवज्ञा गर्दै आएका छन् । कार्यबाहक अध्यक्ष रिमझिम भगत तथा प्रमुख प्रशासकीय अधिकृत समेतले पटक पटक कार्यालय पोशाकमा आउन आग्रह गरिएता पनि अटेर गरि आदेशको अवज्ञा गरेकाले कार्यालय पोशाक विना कार्यालय प्रवेश निषेधको व्यवस्था गर्न लागिएको हो । यसै गरि हरिनगर गाउँपालिकाको नयाँ भवनमा शिक्षा, युवा तथा खेलकुद शाखा , स्वास्थ्य शाखा , समाजिक पञ्जिकरण इकाइ शाखा, पशुसेवा शाखा , कृषि शाखा भाडाको घरबाट आफनै भवनमा सार्ने भनिएकोमा कृषि शाखा बाहेक सबै शाखाहरु व्यवस्थित रुपमा नयाँ भवनमा सञ्चालन भई सकेको छ भने कृषि शाखा अहिले सम्म व्यवस्थित भएको छैन । टिनको छाप्रो रहेकाले गर्मीमा बस्न नसकिने बहाना देखाउँदै नयाँ भवनमा कार्यालय सञ्चालन गर्न चाहेका छैनन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार