मुख्य समाचार
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद | विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध | सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा | वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन |

राष्ट्रिय समाचार १९ माघ २०७९
रास्वपा बाहिरिएर केही हुँदैन, समर्थन पनि फिर्ता लिनु हुँदैन-प्रधानमन्त्री दाहाल

ATN khabar
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल सत्ता समीकरण फेरबदल नहुने जनाएका छन् ।

नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने जनाए । रास्वपाको पनि केन्द्रीय समिति बैठक बसिरहेको हुँदा अब के होला भन्ने पत्रकारको जवाफमा उनले रास्वपा बाहिरिए केही नहुने भन्दै विश्वस्त देखिए । उनले भने, ‘केही हुँदैन । समर्थन पनि फिर्ता लिनुहुँदैन ।’

‘राजनीतिक समीकरण फेरबदल हुँदैन । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनुहुँदैन मैले बुझेसम्म, बाहिर निस्कने निर्णय गर्दैन,’ उनले भने ।

बाहिर आएजस्तो राजनीतिक समीकरण फेरबदल नहुने भन्दै पत्रकारसामु प्रधानमन्त्री दाहालले प्रस्ट्याउने प्रयास गरे । माओवादीको बिहीबार बस्ने भनिएको पार्टीको स्थायी समितिको बैठक शुक्रबारका लागि सरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार