मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

स्थानीय समाचार १५ कार्तिक २०७९
भुटाहा ५ नं. वडा स्तरीय युवा परिचान समिति गठन

ATN khabar

हरिनगर । युवा परिचालन समिति ,हरिनगर गा.पा. १ र २ ले साविक भुटाहा ५ नं. वडा स्तरीय युवा परिचालन समिति गठन गरेको छ । 

भुटाहा युवा परिचालन समितिका संयोजक अकिल अन्सारीको अध्यक्षतामा बसेको युवाहरुको भेलाले २५ सदस्यीय वडा स्तरीय युवा  परिचालन समिति गठन गरेको हो । 

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेसलाई अत्यधिक बहुमतले विजय गराउनका लागि मतदाता सचेतना , मतपेटिका सुरक्षा , बुथ सुरक्षा , तथा चुनावी एजेण्डा सहित प्रचार प्रसारका लागि साविक रामनगर भुटाहा वडा नं.५ मा शमशाद अन्सारीको संयोजक तथा लुकमान सिद्दिकीको सह संयोजकमा चयन गरि २५ सदस्यीय युवा परिचालन समिति गठन गरिएको युवा परिचालन समिति हरिनगर १ र २ का सहसंयोजक जलाल अन्सारीले बताउनु भयो । सो भेलामा नेपाली काँग्रेस, हरिनगर वडा नं. २ का पार्टी सभापति सेराजुद्दिन मियाँ , युवा प्रचार नेटवर्कका केन्द्रिय सदस्य ताविल अन्सारी , युवा परिचालन समिति हरिनगर १ र २ का सदस्यहरु फिरोज सिद्दिकी , अख्तर शाह , शमशाद अन्सारी , सेराज अन्सारी , सैयब अन्सारी , जब्बार अन्सारी लगायतको उपस्थिति रहेको थियो । यसै गरि साविक वडा नं.१ को उत्तर तर्फका युवाहरुको भेलाले नौशाद आलमको संयोजक तथा साहिद अन्सारीको सहसंयोजकत्वमा टोल स्तरीय युवा परिचालन समिति गठन गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार