मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

राष्ट्रिय समाचार १४ माघ २०७९
राष्ट्रपति पाए एमालेलाई कसैले छुन सक्दैन : माधव नेपाल

ATN khabar
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रपति पायो भने एमालेलाई कसैले छुन नसक्ने बताउनु भयो।

सप्तरीको राजविराजमा शनिबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आगामी राष्ट्रपतिको चुनावमा नेकपा (माओवादी केन्द्र)ले सोचविचार गर्नुपर्ने बताए।

“‘सत्ता कब्जा गर्ने दाउ चलिरहेको छ, सभामुख, राष्ट्रपति कब्जा गर्ने, पछि प्रधानमन्त्री कब्जा गर्ने त्यसपछि राज्यका अन्य निकाय कब्जा गर्ने सोचबाट नेतृत्व ग्रसित छ,” नेपालले भने।

एमालेले सभामुख पाइसकेको र अब राष्ट्रपति पनि पाएमा कसैले छुन नसक्ने जिकिर गरे। माओवादी नेताहरूलाई सचेत गराउँदै अध्यक्ष नेपालले भने, “राष्ट्रपति एमालेले पायो भने उसलाई कसैले छुन सक्दैन। यो कुरा माओवादीले बुझ्या छन् कि छैनन्?”

उनले राष्ट्रपतिको निर्वाचन आउन अझै बाँकी भए पनि सोचविचार गर्नुपर्ने बताए। उम्मेदवारका विषयमा पनि छलफल हुन बाँकी रहेको र एमालेमा सत्ता कब्जा गर्ने दाउ चालिरहेको उनको भनाइ थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार