मुख्य समाचार
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद |

आफु निर्दोष रहेको प्रहरीले झुठा मुद्दामा फसाएको पत्रकार लुकमान अन्सारीको भनाई

ATN khabar

सुनसरी । अभद्र मुद्दामा लागेर प्रहर िहिरासतमा रहेका पत्रकार लुकमान अन्सारीले आफुलाई प्रहरीले झुठा मुद्दामा फसाएको बताएका छन् ।
इटहरीका पत्रकार पि.वी. दियालीसँगको भेटमा पत्रकार अन्सारीले सो कुरा बताएको हो । पत्रकार दियाली सँगको कुराकानीमा पत्रकार अंसारीले बताएअनुसार तरहरा बजारमा दिलिप कार्कीनामको मानिसले दिलिप फार्मेसी खोलेर आफू डाक्टर नभए पनि डाक्टर हु भनी गैर कानुनी तरिकाले बिरामी चेक अप गर्ने र प्रेप्किप्सन लेख्ने गर्दा रहे छ्न।उक्त ठगी धन्दा चलाउने बिरुद्द न्युज रिपोर्टिङ गर्ने क्रममा स्थलगत रुपले जादा दिलिप कार्किले खाजा खुवाउदै नरम कुरा गरि भित्र भित्रै पुलिसलाई झुट्टो आरोप सहित फोन गरेर बोलाइ जबरजस्ती भ्यानमा हालेर थाना लगेको बताएका छन् । औषधी व्यवसाय कार्कीले आफुसँग ५ लाख रकम माँगेको भनेर झुठो खबर प्रहरीलाई दिएर आफुलाई पक्राउ गर्न लगाएको बताए । ५लाख रकम मागेको आरोप लगाएर पक्राउ गर्न लगाएका कार्कीले अभद्र मुद्दाको उजुरी हालेर मुद्दा चलाउनु सरासर गलत भएको पत्रकार दियाली बताउनु हुन्छ । एउटा खाले घटना देखाउने अर्को खाले मुद्दा लाउने दिलिपको पनि नियत र ब्यबसाय बारे छान्वीन होस।पुलिसले पनि घटना प्रकृति मुचुल्का छानवीन नगरी कसैले फोन गरेको भरमा बाटो बाटोमा गाडी लिएर पत्रकार पक्रनु र खास के होरु नबुझी अन्ठ सन्ठ मुद्दा चलाउनु हुदैनथ्यो पत्रकार दियालीको कथन छ । ,पुलिस प्रसासन,केही काङ्रेस पार्टिका म बिरुद्द्का नेताहरु पुर्बग्राही भएर हेप्न खोजेका हुनपत्रकार लुकमान अन्सारीको आरोप रहेका छन् । मुस्लिम पत्रकारहरु , प्रेस चौतारी लगायत अरु पेसागत सस्था र पत्रकार महासङले लुकमानको कुरो सुनोस भनि इटहरीका पत्रकार दियालीले सबैमा आग्रह गरेका छन् ।

प्रतिक्रिया

अब्दुल हक तिमिल्सिना ३१ असार २०८०, आइतबार

तपाईं खाजा खान गएकोकी रिपोर्टिङ गर्न ?? फकाएर कसरी फकिनु भयो ?? जब उ डाक्टरनै होइन भने तपाइत रिपोर्टिङ गर्न गएको मान्छे खाजाखान जानै हुदैन थियो मलाइ त दालमे कुछ काला है भन्ने लाग्छ !!! बाकी सबै जनतार प्रसासनले सोच्ने कुरा हो पुलिस पागल त हैन तेतिकै समाउन सबै ठाउमा पुलिस गलत हुदैन माहासय

Sajad ansari २९ असार २०८०, शुक्रबार

यो घटना को सत्य तथ्य छानबिन होस्

IRSHAD ALAM ANSARI २९ असार २०८०, शुक्रबार

Phone ko var ma satya kura na bujhi kunai pani nagrik wa patrakaar koreputation bigarne tyo arrest garne police lai kada vanda kada kaanuni karwaye hunu parxa ra ijjat ko saath Luckman ansari lai rihaa garnu parxa

सम्बन्धित समाचार