मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

हरिनगर गाउँपालिका सुनसरीमा पहिलो पटक फिजियोथेरेपी सेन्टर सन्चालन

ATN khabar
हरिनगर गाउँपालिका सुनसरीले वडा नं.१ मा रहेको स्वास्थ्य चौकीमा आपाङगता तथा पुर्नस्थापना कार्यक्रम अन्र्तगत फिजियोथेरेपी सेन्टर संचालन गरेको छ ।

शारीरिक अपांगता भएका र शारिरिक अस्वस्थ्य भई शारिरिक अभ्यासका लागि फिजियोथेरेपी सेवा संचालन भएको हरिनगर गापामा पहिलो चोटि हो । हरिनगर गा.पा.का अध्यक्ष गफार अन्सारी मियाँले सो फिजियोथेरेपी सेन्टरको उदघाटन गर्नु हुदै आउने दिनमा यस गाउँपालिकाको ७वटै वडामा फिजियोथेरेपी संचालन गर्ने लक्ष्य रहेको पालिका अध्यक्ष गफार अन्सारी मियाँले बताउनु भएको छ । साथै स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई जनताको सेवामा कुनै कन्जुस्याई नगरि इमान्दारीपूर्वक काम गर्न निर्देशन समेत दिनु भएको छ ।

हरिनगर गाउँपालिका , करुणा फाउन्डेशन नेपालको सहयोगमा फिजियोथेरेपी सेन्टर संचालन भएको हो । यस अघि फिजियोथेरेपी सेवाका लागि हरिनगरबासीहरु बाहिर जानु पर्ने अवस्था थियो भने अबका दिन फिजियोथेरेपी सेन्टर सन्चालनमा आए पछि यहाँका जनताहरुले घरमै सेवा प्राप्त गर्ने अवसर पाएका छन् ।

प्रतिक्रिया