मुख्य समाचार
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद | विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध | सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा | वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन |

स्वास्थ्य २१ जेठ २०८०
भुटाहा मेडिकल हल हरिनगरद्धारा हजयात्रीहरुको निःशुल्क स्वास्थ्य परीक्षण

ATN khabar

सुनसरी । हरिनगर गाउँपालिका वडा नं.१  स्थित भुटाहा मेडिकल हलले हजयात्रीहरुको स्वास्थ्य परीक्षण गरेको छ ।
हरिनगर गाउँपालिकाबाट जाने हजयात्रीहरुको स्वास्थ्य परीक्षण डा. कौसर अलिद्धारा गरिएको हो ।

हरिनगर गाउँपालिकाका ३५ जना हजयात्रीहरुको निःशुल्क स्वास्थ्य परीक्षण  तथा दोसल्ला ओढाएर सम्मान समेत गरिएको भुटाहा मेडिकल हलका सञ्चालक प्रवेज आलम अन्सारीले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार