मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

स्थानीय समाचार २२ फाल्गुन २०७९
हरिनगर गाउँपालिका अध्यक्षद्धारा होली पर्वको शुभकामना

ATN khabar
धार्मिक कर्म(उमरा)का लागि अहिले पालिका अध्यक्ष हाजी गफार अन्सारी साउदी अरबको मक्कामा हुनु हुन्छ र होली पर्वको खुशीयालीमा वहाँले मक्का बाटै हरिनगरबासी तथा समस्त नेपालीहरुलाई सुख शान्ति र सुस्वास्थ्यको कामना गर्दै शुभकामना व्यक्त गर्नु भएको हो ।

हरिनगर गाउँपालिका अध्यक्षद्धारा होली पर्वको शुभकामना 

सुनसरी । हरिनगर गाउँपालिका सुनसरीका अध्यक्ष हाजी गफार अन्सारीले हरिनगर गाउँपालिका परिवार , समस्त हरिनगरबासी तथा समस्त नेपालीहरुलाई होली पर्वको शुभकामना दिनु भएको छ । 

धार्मिक कर्म(उमरा)का लागि अहिले पालिका अध्यक्ष हाजी गफार अन्सारी साउदी अरबको मक्कामा हुनु हुन्छ र होली पर्वको खुशीयालीमा वहाँले मक्का बाटै हरिनगरबासी तथा समस्त नेपालीहरुलाई सुख शान्ति र सुस्वास्थ्यको कामना गर्दै शुभकामना व्यक्त गर्नु भएको हो । यसै गरि हरिनगर गाउँपालिकाका कार्यबाहक अध्यक्ष रिमझिम भगतको प्रमुख आतिथ्यमा प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगरको समुपस्थितिमा हरिनगर पालिकाका कर्मचारीहरुले होली पर्वको उपलक्ष्यमा एक आपसमा रंग लगाएर आपसी भाइचारा ,धार्मिक सहिष्णुताका साथ मनाएका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार