मुख्य समाचार
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन | निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो आधिकारिकता | स्याङ्जामा आफ्नै हाडना ता पर्ने व्यक्तिलाई जब रजस्ती कर णी गरेको अभि योगमा फरार पक्राउ | नेता आमोदप्रसाद उपाध्यायको निधन, कांग्रेसमा शोक | लुम्बिनी लायन्स बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन | कांग्रेसभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु म हुँ : शेखर काेइराला | सुनसरी ४बाट नेपाली कांग्रेसले हाजी गफार अन्सारीलाइ उम्मेदवार सिफारिश | हरिनगरका २ जना प्रतिविन्धित लागूऔषध ब्राउनसुगरसहित ४ पक्राउ | लागू औषध सहित ४ जना पक्राउ | भुटाहा–घुस्की सडक खण्डमा स्थानियद्धारा बाटो अवरोध गरी आन्दोलीत |

स्थानीय समाचार १ वैशाख २०८०
पालिका अध्यक्ष अंसारी द्धारा नव वर्ष २०८० सालको शुभकामना सन्देश

ATN khabar

 सुनसरी ।  हरिनगर गाउँपालिका अध्यक्ष हाजी गफार अंसारीले नयाँ वर्ष २०८० को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

वहाँले देश विदेशमा रहनु भएका सबै नेपालीको स्वस्थ जीवन र अनुहारमा खुसीयाली रहोस् भन्ने कामना गर्नुभएको हो ।

शुभकामना सन्देशमा अध्यक्ष अंसारीले हरिनगर गाउँपालिका परिवार हरिनगरबासीहरुमा एक आपसमा भाइचारा , धार्मिक सहिष्णुता र एकताको बलियो आधार अझ प्रगाढ होस् बताउनु भएको छ । 

यसै गरि  हरिनगर गाउँपालिका सुनसरीका उपाध्यक्ष रिमझिम भगतले पनि नयाँ वर्ष २०८०को अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । वहाँ सबै नेपालीको स्वस्थ जीवन र अनुहारमा खुसीयाली रहोस् भन्ने कामना गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार