मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

स्थानीय समाचार विचार २५ चैत्र २०७९
एमाले चलाउने ओली कम्निस्ट होइनन : स्कुल बिभाग प्रमुख निरौला

ATN khabar
नेकपा एसका पोलिट ब्युरो सद्स्य तथा बिबादित प्रदेश कोसी अन्तरगत पार्टी स्कुल बिभाग प्रमुख धर्मराज निरौलाले हरेक कम्युनिस्टले मालेमा बादी सङगठन विधि मान्नु पर्नेमा त्यो विधि नमानेर कमिटी भन्दा माथी आफू हु भन्ने एमाले चालक खडग प्रसाद ओली कम्निस्ट होइनन भन्नू भएको छ।

इटहरी / नेकपा एसका पोलिट ब्युरो सद्स्य तथा बिबादित प्रदेश कोसी अन्तरगत पार्टी स्कुल बिभाग प्रमुख धर्मराज निरौलाले हरेक कम्युनिस्टले मालेमा बादी सङगठन विधि मान्नु पर्नेमा त्यो विधि नमानेर कमिटी भन्दा माथी आफू हु भन्ने एमाले चालक खडग प्रसाद ओली कम्निस्ट होइनन भन्नू भएको छ।

नेकपाएस इटहरी वडा न ८ कमिटीको वडा अधिबेसन उद्घाटन समारोहमा प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्नु हुँदै निरौलाले पार्टीले समाजबादको लक्ष समातेर अघि बढेको हुदा क्रान्तिका बाकी काम पूरा गर्न पार्टी सद्स्यहरु इमान्दार हुनु पर्ने आबास्यक्ता औल्याउनु भएको छ।

वडा कमिटी अध्यक्ष कैलास राइको सभापतित्व र सचिब स्याम तामाङले स्वागत भासण गर्नु भएको कार्यक्रममा कोसाध्यक्ष सुमन खड्काले कार्यक्रम सन्चालन गर्नु भएको थियो।

पार्टिको केन्द्रीय निर्देशन अनुसार आउदो रास्ट्रीय महाधिबेशन सम्पन्न गर्न प्रदेश,जिल्ला,नगर ,पालिका वडा लगायत सबै खाले मोर्चा सङठनहरुको कम्निस्ट विधि सन्गत अधिबेशन सकि सक्नु पर्ने भएकोले सबै कार्यकर्ताहरु चलायमान रहेर देशमै नया खाले राजनितिक मुभमेन्ट सुरु भएको अतिथी बक्ताहरुले बताउनु भएको छ।सुभकामना दिनेहरु पार्टी जिल्ला उपाध्यक्ष सुन्दरमणि राई,सद्स्य रमेश खत्री,उपमहानगर अध्यक्ष गणेश बुढाथोकी ,युवासङ् केन्द्रीय सचिब गौरीमान परियार ,पार्टी जिल्ला उपसचिव राजेश भन्डारी लगायत रहनु भएको छ।जिल्ला सद्स्य,उपमहा नगरका सबै वडा अध्यक्ष ,महिला नित्रीहरु सुस्मा तिम्सिना लगायतको उपस्थिती थियो।

प्रतिक्रिया