मुख्य समाचार
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद | विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध | सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा | वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन |

स्थानीय समाचार ९ फाल्गुन २०७९
जेसिस इनरुवाद्धाराबृहत् रक्तदान कार्यक्रम

ATN khabar
इनरुवा जेसिसले इनरुवा उत्सव तथा चलचित्र महोत्सवको उपलक्ष्यमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् ।

सुनसरी । इनरुवा जेसिसले इनरुवा उत्सव तथा चलचित्र महोत्सवको उपलक्ष्यमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । 

जेसिस इनरुवाको आयोजनामा इनरुवा(३ स्थित प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सवमा ४० पिन्ट रगत संकलनगरेको जेसिस इनरुवाका कोषाध्यक्ष सत्यनारायण यादवले जानकारी दिनुभयो ।

 जेसिस इनरुवाका अध्यक्ष खेमराज थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव कोइराला, विशिष्ट अथिती जिल्ला समन्वय समितिका अध्यक्ष राजन मेहता, उद्योग वाणिाज्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्र साह,प्रितम अटल,शिवकुमार यादव,अरबिन केसी लगायतको उपस्थिति रहेको थियोे ।

इनरुवा जेसिसले इनरुवा उत्सव तथा चलचित्र महोत्सवका अवसरमा आफना समाजिक दायित्व बहन गर्दै निस् शुल्क सेनेटरी प्याड वितरण, निस्शुल्क पानी बितरण समेत गदैै आइ रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार