मुख्य समाचार
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद | विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध | सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा | वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन |

स्वास्थ्य क्षेत्रमा फड्को मार्दै कोशी गाउँपालिका : थप प्रसुति गृह तथा स्वास्थ्य प्रयोगशाला संचालनमा

ATN khabar
मातृ तथा शिशु मृत्यु दर न्युनिकरणका लागि ग्रामीण भेगमा संचालन प्रसुति गृह संचालन गरिनु पर्ने धारणाका साथ कोशी गाउँपालिकाले प्रसुति गृह संचालनलाई प्रभावकारी रुपमा अगाडी बढाएको हो ।

 ताविल अन्सारी 

सुनसरी । स्थानीय सरकार कोशी गाउँपालिका सुनसरीले थप प्रसुति गृह तथा स्वास्थ्य प्रयोगशाला संचालन गरेको छ ।

मातृ तथा शिशु मृत्यु दर न्युनिकरणका लागि ग्रामीण भेगमा संचालन प्रसुति गृह संचालन गरिनु पर्ने धारणाका साथ कोशी गाउँपालिकाले प्रसुति गृह संचालनलाई प्रभावकारी रुपमा अगाडी बढाएको हो । कोशी गाउँपालिका सुनसरीका अध्यक्ष एयुब अन्सारीले वडा नं.५ मा सो प्रसुति गृह र स्वास्थ्य प्रयोगशालाको समुदघाटन गर्नु भएको छ । भौगोलिक रुपमा ठूलो र विकट एरिया रहेकोले प्रत्येक वडामा प्रसुति गृह संचालन गर्ने योजना अनुसार अहिले वडा नं. ५ मा थप संचालन भएको हो ।

यस अघि वडा नं.१ र ७ मा प्रसुति गृह संचालनमा आइ सकेका छन् । प्रसुति गृह संचालनबाट गर्भवति महिलाहरुले शुरुबाट नै स्वास्थ्य चेक जाँच, औषधि उपचार र जौखिममुक्त प्रसुति गराउन मदत पुगि गर्भवति महिलाहरु स्वास्थ्य खतराबाट बच्ने गरेका र यसले ग्रामीण भेगका महिलाहरुको स्वास्थ्यमा प्रत्यक्ष लाभ पुगि रहेको अध्यक्ष अंसारीको भनाई रहेको छ । सो अवसरमा पालिका उपाध्यक्ष अनिता देवी यादव, वडा नं.५ का वडाध्यक्ष शाहजमाल मियाँ लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार