मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

स्थानीय समाचार २४ मंगशिर २०७९
लैंगिक हिंसाविरुद्ध हरिनगरमा सचेतनामूलक र्‍याली

ATN khabar
सुनसरी । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत हरिनगर गाउँपालिका सुनसरील सचेतनामूलक र्‍याली निकालेको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने अभियानको सन्दर्भ पारेर हरिनगर गाउँपालिका सुनसरीले शुक्रबार हरिनगर बजारमा सचेतनामूलक र्‍याली निकालेको हो ।

हरिनगर गाउँपालिका सुनसरीका अध्यक्ष गफार अन्सारीको अध्यक्षतामा भएको सो कार्यक्रममा पालिका उपाध्यक्ष रिमझिम भगत लगायत सरोकारवालाहरु , विद्यार्थीहरुको व्यापक सहभागिता रहेको थियो । 

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्राष्ट्रिय अभियानको रूपमा विभिन्न कार्यक्रम गरी विश्वभर मनाउने गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार