मुख्य समाचार
अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद | विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन: हालान्डको डेब्युमै दुई गोल, इराक ४-१ ले स्तब्ध | सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा | वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन |

राष्ट्रिय समाचार १९ चैत्र २०७९
जनकपुरमा भएको मस्जिदमाथिको आक्रमणको घटनाबारे दुवै पक्ष विचको बैठकबाट आपसी भाइचारा कायम राख्ने प्रतिबद्धता

ATN khabar
रामनवमी पर्व मनाउने क्रममा जनकपुरमा एक मस्जिद अगाडी नारा जुलुस र ढुंगा प्रहारको घटना विषयमा हिन्दु र मुस्लिमका अगुवा तथा स्थानीय प्रशासन समेतको अगुवाईमा आपसी भाइचारा कायम राख्ने यस्तो घटना घटन नदिन सचेत रहने समझदारीका साथ प्रतिबद्धता जाहेर गरेका छन् ।

सुनसरी । रामनवमी पर्व मनाउने क्रममा जनकपुरमा एक मस्जिद अगाडी नारा जुलुस र ढुंगा प्रहारको घटना विषयमा हिन्दु र मुस्लिमका अगुवा तथा स्थानीय प्रशासन समेतको अगुवाईमा आपसी भाइचारा कायम राख्ने यस्तो घटना घटन नदिन सचेत रहने समझदारीका साथ प्रतिबद्धता जाहेर गरेका छन् । 

शताब्दीयौं देखि कायम रहदै आएको धार्मिक सहिष्णुतालाई धार्मिक द्धन्द फैलाएर आफना अभिष्ट पुरा गर्न केही उछृङखल समुहले मचाएको उपद्रोबाट जनकपुरको माहोल तनाबग्रस्त बनेको थियो । खासगरि भारतीय उछृङखल समुह जो विभिन्न संघ संगठनका नाममा उपद्रो मच्चाउन अहिले सकृय रहेका छन् । नेपाललाई हिन्दु राष्ट्र र राजसंस्थाको पुर्नस्थापनाका लागि धमिलो पानीमा माछा मार्ने उदेश्यका साथ छिमेकी मुलुकबाट घुस्पैठ भई उपद्रो मच्चाउने गरेको रहस्य खुल्न आएको छ । यता सुुनसरीको रामनगर भुटाहामा पनि ती तत्वहरुले उपद्रो मच्चाउने षडयन्त्र गरि रहदा सुनसरी प्रशासनको कडा निगरानी र चेतावनीका कारण घटना घटाउन असफल रहेको जानकारहरु बताउँछन् । भुटाहा लगायत छिमेकी पालिका र भारत तर्फका २ दर्जन भन्दा बढि गलत मनसाय बोकेकाहरुको गोप्य सुचि स्थानीय प्रशासनले तयार गरी उनीहरुमाथि निगरानी बढाएको एक विश्वस्त सुत्रले जानकारी दिएका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार