मुख्य समाचार
पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण | हरिनगर गाउँपालिकाद्धारा दुइ विद्यालयका लागि बस खरिद |

स्थानीय समाचार रोजगार २३ वैशाख २०८०
कोशीमा बेरोजगार युवालाई लोकसेवा कक्षा तयारी सम्पन्न

ATN khabar

सुनसरी । कोशी गाउँपालिका सुनसरीले बेरोजगार युवाहरुले लोकसेवाबाट रोजगार पाउन सकोस् त्यसका लागि लोकसेवा कक्षा तयारी सम्पन्न गरेको छ । 

युवा लक्षित कार्यक्रम अन्तरगत सामजिक जीवन केन्द्र नेपाल सुनसरीको सहकार्यमा भएको ३० दिने अर्थात एक महिने लोक सेवा आयोगको खरिदार र नावय सुब्बा  तयारी कक्षा एक औपचारीक कार्यक्रमका बिच सम्पन्न हो । 

कोशी गाँउपालिकाले गाउँ तथा वडाका युवाहरुका लागि निःशुल्क लोकसेवा तयारी कक्षा दिएको हो  । आयोगद्धारा लिइने नायव सुब्बा र खरिदार पदको परीक्षा दिन चाहने गाउँका बेरोजगार युवा युवतीहरुका लागि तयारी कक्षा गराएको हो । गाउँपालिकाका ४० जनालाई नायव सुब्बा र खरिदार पदको परीक्षा दिने उम्मेदवारहरुलाई सहभागीता गराएर तालिम दिएका थिए।

कोशीका उपाध्यक्ष अनितादेवी यादवले गाउँपालिकाले गाउँका युवायुवतीहरुलाई लक्षित गरी जिल्लामै पहिलो पटक आफूहरुको पहलमा नायव सुब्बा र खरिदार पदको तयारी कक्षा सन्चालन गराउन पाउँदा निकै खुशी लागेको बताउनुभयो । गाउँपालिकाका धेरै युवायुवतीहरुले नायव सुब्बा र खरिदार पदमा नाम निकाल्न सकुन र गाउँपालिकाको शिर माथि उठोस भनेर आफुहरु र विषेश गरेर अध्यक्ष ऐयुव अंसारीले पहिलेदेखि देखेको सपना पुरा हुनेमा यो तयारी कक्षाले निकै महत्वपूर्ण भुमिका खेल्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार