>
काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवननजिकै एक जनाले आत्मदाहको प्रयास गरेका छन् । पेट्रोल छर्केर ती व्यक्तिले आत्मदाहको प्रयास गरेकोमा प्रहरीले नियन्त्रणमा लिएको छ ।>
>
पारिवारिक कारणले ती व्यक्तिले आत्मदाहको प्रयास गरेको बताएका छन् ।>>

११ श्रावण २०८३
३२ असार २०८३
३१ असार २०८३
३१ असार २०८३
३० असार २०८३
३० असार २०८३