मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

स्थानीय समाचार १८ जेठ २०८०
भुटाहा मेडिकल हलले हाजीहरुको निःशुल्क स्वास्थ्य परीक्षण् गर्ने

ATN khabar
हज गर्न जाने हजयात्रीहरुको हय यात्राका बेला स्वास्थ्य समस्या नहोस् पवित्र उद्देश्यका साथ भुटाहा मेडिकल हलले हजयात्रीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्न लागि परेको हो ।

सुनसरी । भुटाहा मेडिकल हलले हरिनगर गाउँपालिकाबाट हज गर्न जाने हजयात्रीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्नका लागि आव्हान गरेका छन् ।

हज गर्न जाने हजयात्रीहरुको हय यात्राका बेला स्वास्थ्य समस्या नहोस् पवित्र उद्देश्यका साथ भुटाहा मेडिकल हलले हजयात्रीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्न लागि परेको हो । भुटाहा मेडिकल हलका सञ्चालक प्रवेज आलमले ख्याती प्राप्त बरिष्ठ फिजिसियन डा. कौसर अलिद्धारा स्वास्थ्य चेक जाँच गरिने बताउनु भएको छ । यहि जेठ २० गते शनिवारका दिन दिउँसो ३ बजे भुटाहा मेडिकल हल,( भुटाहा मर्दसा जामियातुल इस्लाह अल इस्लामिया)मा हज यात्रीहरुको स्वास्थ्य परीक्षणको व्यवस्था गरेको जनाएको छ । बिरामीलाई खरीद मुल्यमा औषधि उपलब्ध गराइने समेत जानकारी गराएको छ। भुटाहा मेडिकल हलले प्रत्येक वर्ष हज यात्रीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिदै आएको सञ्चालक प्रवेज आलमले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार