मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

राष्ट्रिय समाचार खेल २५ वैशाख २०८०
राष्ट्रिय क्रिकेट टिमलाई बुधबार विराटनगरमा नगरपरिक्रमासहित सम्मान गरिने

ATN khabar
नेपाल उद्योग वाणिज्य महासंघ कोशी, उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले आगामी २७ गते बुधबार विराटनगर महानगरपालिका परिक्रमा गराउँदै सम्मान गर्ने भएको हो ।

विराटनगर । एसिसी प्रिमियर कपको उपाधि विजेता नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई विराटनगरमा निजी क्षेत्रले सम्मान गर्ने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी, उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले आगामी २७ गते बुधबार विराटनगर महानगरपालिका परिक्रमा गराउँदै सम्मान गर्ने भएको हो ।

उद्योग संगठन मोरङका सदस्य पारस नुनियाका अनुसार राष्ट्रिय गौरवको विषय भएकोले योगदान गर्ने खेलाडीहरुलाई सम्मान गर्न लागिएको हो । उद्योगी एवं पूर्व क्रिकेट खेलाडी नुनियाकै पहलमा राष्ट्रिय क्रिकेटको टोली विराटनगर आउने भएको हो । उनीहरुलाई विराटनगर कन्चरबारीबाट बरगाछी–तीनपैनी–रोडशेष–महेन्द्रचौक–बरगाछीसम्म नगरपरिक्रममा गराईने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले उद्योगी–व्यवसायीको तीनवटा संस्थाले संयुक्त रुपमा सम्मान कार्यक्रम आयोजना गर्ने जानकारी दिएका छन् ।

खेलाडी ल्याउने पहल भएपछि नगरपरिक्रमाको रुट तयार पारिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार