मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

स्थानीय समाचार २९ चैत्र २०७९
कोशी प्रदेश नामकरणको विरोधमा रहेको समूहद्वारा एमाले नेता तथा मन्त्रीको घरमा तोडफोड

ATN khabar

काठमाडौं । प्रदेश १ को नाम कोशी राखेको विरोधमा आन्दोलन गरिरहेको समूहले प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको घरमा तोडफोड गरेको छ ।

आन्दोलनरत समूहले आज बिहान राजभण्डारीको काठमाडौंमा रहेको घरभित्र पसेर तोडफोड गर्नुको साथै घरको कम्पाउन्डमा कालो झन्डा राखेका नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिनुभयो ।

राजभण्डारी एमालेबाट सोलुखुम्बु प्रदेश सभा (ख) मा विजयी हुनुभएको हो । अध्यक्ष बास्तोलाले विज्ञप्ति निकालेर जनप्रतिनिधिमाथि भौतिक आक्रमण भएको भन्दै निन्दा गर्दै कारबाहीको माग गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार