मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

कोशी गाउँपालिकाको पहिलो प्राथमिकता स्वास्थ्य :फेरी स्वास्थ्य केन्द्र भवन शिलन्यास

ATN khabar
कोशी गाउँपालिका वडा नं. ४का ग्रामिण जनताका लागि घरमै स्वास्थ्य उपचारको सेवा पाउने पवित्र उद्देश्यका साथ पालिका अध्यक्ष एयुब अन्सारी र प्रदेश साँसद डा. इसराइल मन्सुरीको संयुक्त रुपमा शिलन्यास भएको हो ।

सुनसरी । आर्थिक अभाव झेली रहेको गाउँपालिकाहरुको अहिलेको अवस्थामा कोशी गाउँपालिका सुनसरीले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै फेरी स्वास्थ्य केन्द्र भवनको शिलन्यास गरेको छ । 

कोशी गाउँपालिका वडा नं. ४का ग्रामिण जनताका लागि घरमै स्वास्थ्य उपचारको सेवा पाउने पवित्र उद्देश्यका साथ पालिका अध्यक्ष एयुब अन्सारी र प्रदेश साँसद डा. इसराइल मन्सुरीको संयुक्त रुपमा शिलन्यास भएको हो । कोशी गाउँपालिकाका जनताहरु अब स्वास्थ्य उपचार घरमै पाउनका लागि स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर सबै वडाहरुमा भरपर्दो र विश्वसनीय स्वास्थ्य उपचार केन्द्रहरु निर्माण गदैै जाने लक्ष्य रहेको पालिका अध्यक्ष ऐयुब अन्सारी बताउनु भयो । 

प्रतिक्रिया

सम्बन्धित समाचार