मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

श्रीलंकालाई १० विकेटले हराउँदै भारतले जित्यो एसिया कपको उपाधि

ATN khabar

काठमाडौं । एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ।

मोहम्मद सिराजको उत्कृष्ट बलिङमा भारतले श्रीलंकालाई १० विकेट पराजित गर्दै एसिया कप क्रिकेटको उपाधि जितेको हाे।

कोलम्बोमा आइतबार भएको फाइनल खेलमा भारतीय बलर सिराजले ६ विकेट लिएपछि श्रीलंका ५० रनमा अल आउट भएको थियो ।

श्रीलंका १६ औं ओभर पूरा नगर्दै अल आउट भएको थियो ।

प्रतिउत्तर ब्याटिङ गरेको भारतले ५१ रनको लक्ष्य सातौं ओभरमा पूरा गर्दै एशिया कपको उपाधि आठौं पटक उचालेको हो । टास हारेर बलिङ गरेको खेलमा भारतीय खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए । सिराजले ७ ओभर बलिङ गर्दै २१ रन खर्चेर ६ विकेट लिएका थिए । सिराजले एकै ओभरमा श्रीलंकाका ४ खेलाडीलाई आउट गरेका थिए ।

त्यसैगरी भारतका लागि हार्दिक पाण्डेयले ३ र जसप्रित बुम्राहले १ विकेट लिएका थिए ।

श्रीलंकाका आधा ब्याट्सम्यानहरुले खातै खोल्न सकेनन् । ४ खेलाडीले दोहोरो अंक पार गर्न सकेनन् । श्रीलंकाका लागि सबैभन्दा बढी कुशल म्यान्डिसले १७ रन बनाए ।

भारतले आठौं पटक उपाधि उचालेको हो ।

प्रतिक्रिया